चैत २७, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आज राति भएको खेलमा रोएल च्यालेनजर बैंग्लोरद्वारा दिल्ली डेएरडेभील्स १५ रनले पराजित भएको छ |   

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २७, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आज राति भएको खेलमा रोएल च्यालेनजर बैंग्लोरद्वारा दिल्ली डेएरडेभील्स १५ रनले पराजित भएको छ |   

"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल क्रिकेट: बैंग्लोरद्वारा दिल्ली १५ रनले पराजित

२०७३, २६ चैत्र शनिबार १८:२१

चैत २७, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आज राति भएको खेलमा रोएल च्यालेनजर बैंग्लोरद्वारा दिल्ली डेएरडेभील्स १५ रनले पराजित भएको छ |   

खेलको अन्तिम ओभरमा २ विकेट गिर्दा दिल्ली खेलमा टिक्न सकेन | खेलमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा १४२/९ रनमात्र बनाउन सक्यो । आरसीबिको लागि स्टेनलेक, अब्दुल्ला र नेगीले समान २/२ विकेट लिए । 

टस जितेर पहिले ब्याटिंग गरेको बैंग्लोरको लागि केदार जाधवले सबैभन्दा बढी ३७ बलमा ६९ रन बनाए । दिल्लीको तर्फबाट क्रिस मोरिसले ३, जहीर खानले २ र कमिन्स-नदीमले १/१ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई