चैत २८, काठमाडौँ | IPL-10 को सातौँ खेल अन्तर्गत गत राति भएको खेलमा मुम्बई इंडियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा १७९ रनको लक्ष्य पछ्याएको मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ | IPL-10 को सातौँ खेल अन्तर्गत गत राति भएको खेलमा मुम्बई इंडियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा १७९ रनको लक्ष्य पछ्याएको मु"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल क्रिकेट: मुम्बईद्वारा कोलकाता ४ विकेटले पराजित

२०७३, २७ चैत्र आईतवार २३:१५

चैत २८, काठमाडौँ | IPL-10 को सातौँ खेल अन्तर्गत गत राति भएको खेलमा मुम्बई इंडियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा १७९ रनको लक्ष्य पछ्याएको मुम्बईको समुहले १९.५ ओभरमा १८० रन बनाउँदै खेल आफ्नो हातमा पारेको हो । मुम्बईको लागि नीतिश राणाले २९ औं बलमा ५० रन र हार्दिक पाण्डेले ११ बलमा २९ रन दिएका थिए । आइपीएल १० सिजनको दुई म्याचमा मुम्बईको यो नै पहिलो जीत हो । 

म्याचमा टस हारेर पहिले ब्याटिङ्ग गर्दै कोलकाताको समुहले २० औं ओभरको खेलमा १७८/७ रन बनाएको थियो । कोलकाताको लागि मनीष पाण्डेले नट आउट रही सबैभन्दा बढी ८१ र  क्रिस लिनले ३२ रन बनाए । मुंम्बईको लागि क्रुनालले ३ विकेट लिए भने मलिंगाले २ विकेट लिएका थिए ।

जवावी ब्याटिंग गरेको मुम्बईको शुरुआत निकै राम्रो रहेपनि खेलको मध्येभाग निकै निरासाजनक रह्यो । जब पहिलो विकेट गयो तब मुम्बईको स्कोर ६२ रनमा थियो । तर पहिलो विकेटपछी खेल निकै निराशाजनक रह्यो । खेलमा पहिलो विकेट लिएपछि लगातार विकेट गिर्न थाल्यो, ११९ रनसम्म पुग्दैगर्दा मुंबईको आधा समुह पवेलियन फर्किसकेको थियो । तर मुम्बई चूप लागेन, नीतिश राणा र हार्दिक पाण्डे, छैठौं विकेटको लागि १४ बलमा ४१ रनको पार्टनर सिप बनाए । जसको कारण खेल मुम्बईको लागि केहि आशा लाग्दो बन्न पुग्यो । राणा आउट भएपनि हार्दिक पाण्डेले आफुलाई सम्हालेर खेल्दा अन्तिम ओभरमा मुम्बईलाई आवश्यक ११ रनको स्कोर जोड्दै आफ्नो टिमलाई जिताउन सफल बने ।

नीतिश राणाले आफ्नो इनिंगमा ५ चौका र ३ छक्का हानेका थिए । उनि आफ्नो शानदार ब्याटिंगका कारण खेलको म्यान अफ द ब्याच समेत बन्न पुगे 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह