चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।&n"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेट: पन्जाबद्वारा बैंग्लोर ८ विकेटले पराजित

२८ चैत्र २०७३, सोमबार १७:३०

चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । 

रोएल च्यालेन्जर्स बैंग्लोरलाई जित्ने क्रममा पन्जाबका अमलाले नटआउट ५८ र म्याक्स्बेलले ४३  बनाए । आइपिएलमा निकै बलियो टिम मानिने रोएल च्यालेन्जर्स बैंग्लोरले ४ विकेटको क्षेतिमा दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले उक्त स्कोर २ विकेटको क्षेतिमा १४.३ ओभरमै १५० रन बनाउंदै पुरा गर्यो । 

पन्जाबको पहिलो विकेट आरसीबीका टाइमल मिल्सले लिए । मिल्सले छैटौं ओभरको अन्तिम बलमा मन्दीप वोहरालाई LBW आउट गरे । त्यस्तै पन्जाबले दोश्रो विकेटसंगै नवौं ओभरको पहिलो बलमा अक्षेर पटेललाई गुमायो । 

पहिले ब्याटिङ्ग गरेको रोएल च्यालेन्जर्स बैंग्लोरले सुरुवाती खेल निकै कमजोर खेलेपनि क्रिस गेलको सट्टा खेलमा आएका एबि डिविलियर्सले एबी डिविलियर्सको शानादार इनिङ्ग मार्फत १४८ रन जोड्न सफल बन्यो । डिविलियर्सले नट आउट ४६ बलमा ८९ रन बनाए । स्कोर बनाउने क्रममा उनले ९ छक्का र ३ चौका लगाएका थिए । बैंग्लोरको लागि सुरुवाती ब्याटिंग गरेका सेन वाट्सनले पहिलो ओभरमै २ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टुअर्ट बिन्नीले नटआउट १८ रन जोडे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता