बिजय शर्मा दर्पण | बैशाख २५, स्विटजरल्याण्ड । फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | बैशाख २५, स्विटजरल्याण्ड । फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रे"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी धाबीका मनीकला राई पहिलो

२०७४, २५ बैशाख सोमबार ००:१८

बिजय शर्मा दर्पण | बैशाख २५, स्विटजरल्याण्ड । फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८ सेकन्डमा दुरी तय गरेकी छन् ।

फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दुरी तय गर्दै तेश्रोभएकी छन् । उक्त रेसमा लगभग २ सय खेलाडीको सहभागिता रहेको थियो । मनीकला स्की र अल्टीच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो