Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले अमेरिकाका मिलिन्द कुमारलाई १५ रनमा आउट गरेका हुन्।

यसअघि नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी १-१ विकेट लिए। भने करण केसी यो संगै दोस्रो विकेट लिएका हुन् | अमेरिकाले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १३३ रन बनाएर खेली रहेको छ ।