2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका

काठमाडौँ | नेपालकालागि गोल मेशिन साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गरेर अर्को इतिहास बनाउने मौका आएको छ। उनले नेपालकी पूर्वकप्तान अनु लामाको सर्वाधिक २१ गोल तोड्ने मौका आएको हो।

दक्षिण एसियामा सर्वाधिक गोल गर्ने महिला साबित्रा भएतापनि उनले साफको रेकर्डमा भने आफ्नै पूर्व सहकर्मी अनुको रेकर्ड तोड्न सकेकी थिइनन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म ५५ गोल गरिसकेकी छिन्।

साबित्राले नेपालको तर्फबाट साफमा अनु बराबर कै २१ गोल गरिसकेकी छिन् । उनले आज गोल गर्ने हो भने उनि साफमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने महिला बन्ने छिन्।

उनि अन्तराष्ट्रिय खेलमा नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने महिला हुन्। पूर्वकप्तान अनुले भने राष्ट्रिय टिमबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा