2026-07-11 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट

काठमाडौँ | एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।

पहिलो विकेटका रुपमा ओपनर मयान यादवलाई गुमाएको नेपालले अर्जुन कुमाललाई दोस्रो विकेटका रुपमा गुमायो। मयानले ४ रन बनाउँदा अर्जुन डकआउट भएका थिए।

टस जित्दै बंगलादेशले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपालले पहिलो पावर प्ले सकिँदा दुई विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ।

हेमन्त धामीको कप्तानीमा नेपाली टोली रहेको छ। यसअघि पहिलो खेलमा शुक्रबार नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो।

यता बंगलादेशले भने अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो। बंगलादेश लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस