2026-10-30 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोहेल बने ‘प्लेयर अफ दि म्याच’, इनर्जेटिक मोमेन्ट अफ द म्याच कुशल

काठमाडौं | काठमाडौं गुर्खाजविरुद्ध उत्कृष्ट बलिङ गरेका सोहेल तनविर सिद्धार्थ बैंक ‘प्लेयर अफ दि म्याच’ बनेका छन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

उनको टोली चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित ग¥यो।

खेल सकिएपछि छोटो प्रतिक्रिया दिँदै सोहेलले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘लामो समयपछि नेपालमा दर्शकको अगाडि क्रिकेट खेल्न पाउँदा खुसी छु।’

आजको खेलमा चितवनका सन्तोष कार्कीले क्याच अफ द म्याच अवार्ड पाए। उनले २५ हजार रुपैयाँ पाए। त्यसैगरी चितवनका कप्तान कुशल मल्ल रेडबुल इनर्जेटिक मोमेन्ट अफ द म्याच बने। उनले पनि २५ हजार पाए।

काठमाडौंका माइकल लेविट एनसेल म्याक्सिमम फोर्स अर्थात् धेरै चौका हान्ने खेलाडी बने। उनले २५ हजार र ५००० को रिचार्ज रकम प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ