Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एनपीएल: कर्णाली याक्सलाई पहिलो झड्का, ललितले लिए विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई पहिलो झड्का लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको कर्णालीका लागि ओपनर देव खनाल १ रन बनाएर आउट भए।

जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे।

क्रिजमा शिखर धवन ४ रनमा आउट छन्। क्रिजमा चाडविक वाल्टन गएका छन्।