Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एनपीएल: चितवन राइनोजको दोस्रो जित, पोखरा एभेन्जर्स ७४ रनमा अलआउट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ।

१६२ रनको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा ७४ रन जोडेर सबै विकेट गुमाएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।