Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, दिउँसो २:३६ बजे
काठमाडौँ - KTM

लुम्बिनीको सातौ विकेट पतन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | एनपीएल अन्तर्गत आजको विराटनगर किङ्सबिरुद्धको खेलमा लुम्बिनी लाइन्सको सातौ विकेट पतन भएको छ।

टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनी लाइन्सले १९ ओभरमा ७ विकेट गुमाएर १७६ रन जोडेको हो ।