Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, अपराह्न ३:०२ बजे
काठमाडौँ - KTM

काठमाण्डु गुर्खाजले गुमायो पहिलो विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले पहिलो विकेट गुमाएको छ।

पहिलो विकेटका रुपमा काठमाण्डु गुर्खाजका ओपनर माइकल लेभिट ५ रन बनाएर आउट भएका हुन्। उनी ब्रान्डन म्याकमुलेनको बलमा आउट भएका हुन् ।