२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन राइनोजको चौथो विकेट पतन

२०८१, २५ मंसिर मंगलवार ११:३८

काठमाडौँ | चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले चौथो विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनीका अभिशेष गौतमले लुक बेनकेन्सटाइनलाई आउट गरेका हुन्।

यसअघि कप्तान रोहित पौडेलले तेस्रो विकेटका रुपमा चितवन राइनोजका सोहेल तनभीरलाई आउट गरेका थिए। दोस्रो विकेटका रुपमा सन्तोष कार्की रामोन सिमन्ड्सको बलमा आशुतोष घिरैयाले क्याच आउट गरेका थिए।

पहिलो विकेटका रुपमा चितवन राइनोजका ओपनर विपिन रावल पनि कप्तान पौडेलको बलमा साद बिन जफर क्याच आउट भएका थिए।
हाल चितवनले ११ औं ओभरमा ४ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।

लुम्बिनीका लागिका कप्तान रोहित र साद बिन जफरले अर्धसतक प्रहार गरे भने उनीहरुले शतकीय साझेदारीसमेत गरे। चितवनका लागि रिजन ढकालले ३ विकेट, कुशल मल्ल र रञ्जित ढकालले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना