लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक

साझासवाल
0 Min Read

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजबिरुद्ध लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक पर्ने भएको छ ।

लुम्बिनीले १७ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाएर खेलिरहेको छ।

Share This Article