२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

२७ मंसिर २०८१, बिहीबार १०:३४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो।

विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै, ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे । बसिर अहमदले अविजित २१ रन बनाए ।

पोखराका लागि बलिङम सागर ढकाल र राइमन रिफरले २–२ विकेट लिए | भने कुशल भुर्तेल र दिनेश खरेलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु काठमाण्डुले गुमायो पहिलो विकेट ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर सुपर ओभरमा बिराटनगरलाई हराउदै पोखराको दोस्रो जित सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल पोखराले गुमायो पाँचौ विकेट हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार? सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा १० औं ओभरमा पोखराले बनायो ७८ रन रविलाई सातौँपटक म्याद थपका लागि अदालत उपस्थित गराइयो एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम !