२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० औं ओभरमा पोखराले बनायो ७८ रन

२७ मंसिर २०८१, बिहीबार ११:२८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले १० औं ओभरको समाप्माति ७८ रन बनाएर खेलिरहेको छ।

राम्रो सुरुवात गरेको पोखरामा पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ रनमा आउट भए। विराटनगरलाई प्रतिश जिसीले पहिलो विकेट दिलाए।

अहिले क्रिजमा रहेका आन्द्रेस गौस ३८ र कुशल भुर्तेल २४ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाण्डुले गुमायो पहिलो विकेट ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर सुपर ओभरमा बिराटनगरलाई हराउदै पोखराको दोस्रो जित सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल पोखराले गुमायो पाँचौ विकेट हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार? सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा १० औं ओभरमा पोखराले बनायो ७८ रन रविलाई सातौँपटक म्याद थपका लागि अदालत उपस्थित गराइयो एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै