२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा

२७ मंसिर २०८१, बिहीबार १२:१५

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले १३९ रन  बनाएपछी खेल सुपर ओभरमा गएको छ ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि रेमन रिफरले अन्तिम बलमा छक्का प्रहार गर्दे खेल सुपर ओभरमा पुर्‍याउन सफल भएका हुन् । राम्रो सुरुवात गरेको पोखराले मध्यक्रममा रन बटुल्न सकेन ।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए । यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ आज बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगन ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा) ‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल ११ औं ओभरमा काठमाण्डुले बनायो ६२ रन एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु काठमाण्डुले गुमायो पहिलो विकेट ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर सुपर ओभरमा बिराटनगरलाई हराउदै पोखराको दोस्रो जित सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल पोखराले गुमायो पाँचौ विकेट