काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ।
जनकपुरका लाहिरु मिलान्था ४ बलमा १ रन बनाएर आउट भएका हुन् | उनि चितवनका बलर सोहेल तनविरको बलमा आउट भएका हुन्।
पहिलो विकेटका रुपमा जनकपुरका ओपनर अनिल शाह ६ बलमा ८ रन बनाएर आउट भएका थिए । उनि रिजन ढकालको बलमा आउट भएका हुन्।
चितवन राइनोजले दिएको १८१ रन पछाएको जनकपुर ४ ओबरमा २ विकेट सहित २४ रन बनाएर खेली रहेको छ |