2026-10-30 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० औं ओभरमा काठमान्डु गुर्खाजले जोड्यो ७३ रन

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलको जारी खेलमा विराटनगर किंग्सबिरुद्ध १० औं ओभरमा काठमान्डु गुर्खाजले ५ विकेट गुमाएर ७३ रन बनाएको छ ।

पहिलो १० ओभरमा काठमान्डुले ५ विकेटको क्षतिमा ७३ रन बनाएको हो । सुरुवातमा विराटनगरको कसिलो बलिङमा काठमान्डुका ब्याट्म्यानलाई क्रिजमा टिक्न मुस्किल भएको थियो ।

५.३ ओभरमै विराटनगरका क्रिस सोलले डेन डउथवेटलाई १ रनमा आउट गरे । ३.३ ओभरमा विराटनगरका क्रिस सोललले भीम सार्कीलाई १ ओभरमा आउट गरेका हुन् ।

यस्तै, विराटनगरका सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले २.१ ओभरमा माइकल लेभिटलाई १० रनमा आउट गरे । सोही ओभरको अन्तिम बलमा भने सन्दीपले गेर्हार्ड इरास्मलाई १२ रनमा आउट गरे ।

यसअघि, १.२ ओभरमा काठमान्डुका स्टीफन एस्किनाजी १ रनमा आउट भएका हुन् । विराटनगरका बसिर अहमदले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ११८ रनको लक्ष्य काठमान्डुले पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित