२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमान्डु गुर्खाजको प्लेअफमा पुग्ने सम्भावना झिनो, चितवन प्लेअफमा

३० मंसिर २०८१, आईतवार १३:०२

काठमाडौँ | दीपेश कँडेलले विजयी चौका प्रहार गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । काठमान्डुले १ सय १८ रनको लक्ष्य १८.१ ओभरमा १ सय २० रन बनाउदै पूरा गरेको हो ।

काठमान्डुको यस विजयले प्लेअफमा पुग्ने सम्भावना झिनो मात्र बाँकी छ । काठमान्डुले ७ खेलमा चौथो विजय हात पारेको हो ।

काठमान्डुले ठूलो अन्तरले विजय हात पार्न नसकेपछि चितवन राइनोज प्लेअफमा पुगेको छ । काठमान्डु, चितवन र कर्णाली याक्सकको समान ८ अंक भए पनि चितवन नेट रन रेटमा अगाडि छ ।

कर्णालीले सोमबार सुदूरपश्चिमसँग राउन्ड रोबिन लिगमा आफ्नो अन्तिम खेल्ने छ । तर , अब प्ले अफ चरणमा पुग्न काठमान्डुले भोलि हुने सुदुरपश्चिम र कर्णालीबिचको नतिजामा भर पर्नु पर्नेछ।

भोलि हुने सुदुरपश्चिम र कर्णालीबिचको खेलमा सुदुरपश्चिमले कर्णालीलाई निकै ठुलो अन्तरमा हराएमा काठमान्डु प्ले अफ चरणमा पुग्ने छ । अन्यथा समान अङ्क भए कर्णाली नै प्ले अफ चरणमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव