३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र भारतको खेल रद्द

२ पुष २०८१, मंगलवार १५:१८

काठमाडौँ | मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ।

खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले १-१ अंक बाँडेका छन्। अब ग्रुप एमा नेपाल र भारतको ३-३ अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङ सुरु भएलगत्तै अवरुद्ध भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेस गरेको थियो।

९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा विना विकेट क्षतिमा २८ रन बनाएपछि खेल परिणामविहीन अवस्थामा रोकिएको हो।

पाकिस्तान, भारत र नेपाल रहेको समूहमा नेपाल यसअघि नै सुपर ४ मा पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन(सूची) विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें भन्ने रविको प्रश्नमा न्यायाधीशको जवाफ,“तपाईंलाई यो अनुभव पछि काम लाग्छ ” एनपीएल क्रिकेटः रंगशाला बाहिरै सुत्नेदेखि कमेण्टेटरको कमालसम्म व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो नेपाल समूह उप विजेता बन्दै सेमिफाइनलमा सामान्य अंकले बढ्यो नेप्से एनपीएलको पुरस्कार राशि घोषणा: विजेतालाई १ करोड १० लाख, अरुलाई कति? नेपाल र भारतको खेल रद्द भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री ओली रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छ : महानिर्देशक अधिकारी वर्षाले रोकियो नेपाल र भारतबीचको खेल