३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन

३ पुष २०८१, बुधबार ११:३१

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमा चितवन राइनोजलेले तेस्रो विकेट गुमाएको छ।

यसअघी कर्णाली याक्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलेले पावर प्लेमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।


चितवन राइनोजलेले तेस्रो विकेट को रुपमा लुक बेनकेन्सटाइनलाई जिसन मक्सुदको बलमा गुमाएको हो। यसअघि बिपिन रावल सोमपाल कामीको बलमा र हसन एइसाखिल नन्दन यादवको बलमा आउट भएका थिए।

यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ | यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फाइनल प्रवेशका लागि सुदूरपश्चिमलाई जनकपुले दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन