Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेट रुपमा जनकपुरकालाहिरु मिलान्था दिपेन्द्र सिंह ऐरीको बलमा ८ रन बनाएर आउट भएका हुन्। हाल जनकपुरले ४ ओभरमा २१ रन बनाएर खेलिरहेको छ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ ।