२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

२०८१, ३ पुष बुधबार १४:२४

काठमाडौँ | भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ब्रिसबेनमा अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् ।

सन्न्यासको घोषणा गर्दै उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सहित रोहित शर्मा, विराट कोहली, अजिन्क्या रहाणे, चेतेश्वर पुजारालगातयका खेलाडीलाई धन्यवाद दिएका छन् ।

३८ वर्षीय अश्विनले १ सय ६ टेस्ट क्रिकेटमा ५ सय ३७ विकेट लिएका छन् । उनले आठ पटक १० विकेट लिएका हुन् । अश्विनले टेस्ट क्रिकेटमा ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका छन् । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् ।

अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । टेस्ट क्रिकेटमा भारतका लागि अनिल कुम्बलेले सबैभन्दा धेरै ६ सय १९ विकेट लिएका छन् ।

यस्तै अश्विनले १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५६ विकेट र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त