२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा फर्किए ललित

२०८१, ४ पुष बिहीबार १३:४३

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्षस्थानमा जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी फर्किएका छन्।

यसअघि सुदूरपश्चिमका स्कट कुग्गेलिनले उनलाई पछि पारेका थिए। सुदूरपश्चिमका स्कट कुग्गेलिनले हालसम्म १६ विकेट लिएका छन् भने ललितले १४ विकेट लिएर दोस्रो स्थानमा थिए । तर अहिले भइरहेको कर्णाली याक्सविरुद्धको खेलमा २ विकेट लिएसँगै ललितले शीर्षस्थानमा न्युनिल्यान्डका स्कटसँग बराबरी गरेका हुन्।

उनले यो खेलमा अझै एक ओभर बलिङ गर्न बाँकी छ। ललितले आफ्नो पहिलो बलमा जयकिसन कोल्सावालालाई क्याचआउट गराएका थिए।

जनकपुरको चौथो तथा आफ्नो दोस्रो विकेटका रुपमा उनले कर्णालीका विलियम्स बोसिस्टोलाई स्टम्पिङ गराएका हुन्। ललित सर्बाधिक विकेट लिने नेपाली बलर हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता