काठमाडौँ | नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सबिरुद्ध जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
जितका लागि ११९ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ५ ओभरमै ३ विकेट गुमाएर रन बनाएको छ।
जनकपुरका लागि लाहिरु मिलान्था, आसिफ शेख रशुभ कंसाकार आउट भएका छन्।
यसअघी टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११८ रन बनाएको थियो।