२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीविरुद्ध जनकपुरको कमजोर ब्याटिङ, १० औं ओभरमा जोड्यो मात्र ४१ रन

२०८१, ४ पुष बिहीबार १५:१०

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले कमजोर ब्याटिङ गरिरहेको छ।

कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १० औं ओभरमा ४ विकेट गुमाएर ४१ रन बनाएर खेलिरहेको छ।
जनकपुर बोल्ट्सका लागि चौथों विकेटका रुपमा आकाश त्रिपाठी जिसन मक्सुदको बलमा आउट भएका हुन् ।

जनकपुर बोल्ट्सका ओपनर शुभ कंसाकार ६ बलमा ३ रन बनाउँदा विपिन शर्माको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। अर्का ओपनर तथा कप्तान आशिफ शेख ४ रन बनाउँदा सोमपाल कामीको बलमा नन्दन यादवको हातबाट क्याच आउट नै हुन पुगे।

लाहिरु मिलान्था २ रनमा विलियम बसिस्टोको बलमा यादव कै हातबाट आउट हुन पुगे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त