२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जनकपुरलाई जितका लागि १२ बलमा १४ रन बनाउनु पर्ने

२०८१, ४ पुष बिहीबार १५:४८

काठमाडौँ | कीर्तिपुरको टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रीमियर लीग (एनपीएल) को अहिले भैरहेको खेल रोमाञ्चक मोडमा पुगेको छ । १७ बलमा ४५ रन बनाएर बोल्ड आउट भएका जेम्स नीशमको विकेट पतन भएसंगै कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्धको खेलमा पुनरागमन गरेको छ ।

ताजा अवस्थामा जनकपुरले १८ ओभरमा ७ विकेट गुमाएर १०५ रन बनाएको छ । खेलको १५औं ओभरमा जनकपुरले नीशमसहित मोहम्मद मोहसिनको विकेटसमेत गुमायो । विपिन शर्माले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

अब यो खेल जित्नका लागि जनकपुरले १२ बलमा १४ रन बनाउनु पर्नेछ, उसका तीन विकेट हातमा छन् । अर्कोतिर कर्णालीले जनकपुरका तीन विकेट आउट गर्न सफल भएमा नतिजा उसको पक्षमा जाने छ । चार ओभरको खेल बाँकी छँदा नतिजा जे पनि आउन सक्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त