काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले तेस्रो विकेट गुमाएको छ ।लाहिरु मिलन्था ८७ रन बनाएर आउट भएका हुन् ।
सुदूरपश्चिम रोयल्सका स्कट कुगेलाइनले विकेट लिन सफल भए । १५.३ ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको छ ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।