२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी

२०८१, १० पुष बुधबार १२:०८

काठमाडौँ | नेपाली अलराउन्डर दीपेन्द्र सिंहले यस वर्ष पनि गल्फ जायन्ट्सबाट इन्टरनेसनल लिग टी–ट्वान्टी खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर ऐरीले अडानी समूहको स्वामित्वमा रहेको टोलीमा खेल्न यूएई जाने भएका हुन् ।

क्लब अडानी ग्रुपको अडानी स्पोर्टसलाइनको स्वामित्वमा रहेको छ ।

ऐरी गत वर्ष गल्फ जायन्ट्समा थिए । तर, खेल्न भने पाएका थिएनन् । गल्फ जायन्ट्सले यस वर्षको लागि खेलाडी छनोटमा ऐरीप्रतिको विश्वास पुनः कायम राख्दै रिटेन गरेको हो ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा दीपेन्द्र सिंह ऐरीको प्रदर्शन अविस्मरणीय रह्यो । एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बनेका थिए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना