२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार

२०८१, १२ पुष शुक्रबार १२:४४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा छक्का हानिएको बल क्याच गर्ने दर्शकले २५ हजार नगद जितेका छन् । एनपीएलको टिकेटिङ पार्टनर खल्ती वालेटले ‘खल्ती फ्यान क्याच अफ त म्याच’ नाममा सञ्चालन गरेको क्याम्पेनमा चार जनाले बल क्याच गरेका थिए ।

२१ दिनसम्म सञ्चालन भएको लिगमा भोजराज जोशी, अनिल केसी, प्रशान्त पौडेल र उमेशकुमार भण्डारीले बल क्याच गरेर पुरस्कार जित्न सफल भए । उनीहरूको खल्ती अकाउन्टमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ ।

खल्तीबाट टिकट काट्ने फ्यानहरूको उत्साह र उमंगलाई थप प्रोत्साहन गर्न क्याम्पेन सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना