१८ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी

१५ पुष २०८१, सोमबार १८:०२

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताएका छन्।

सोमवार एक कार्यक्रममा क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्न सक्छौँ भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताए।

कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्रालिले दीपेन्द्रलाई ब्राण्ड सद्भभावना दूत घोषणा गरेको थियो। सोही अवसर केही अघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअर अफ दी टुर्नामेन्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो।

एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताए।

उनले लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताए। उनले यसअघि लिगमा बाइक दिने प्रचलन भए पनि गाडी पाउनु खेलाडीका लागि सुखद् पक्ष रहेको सुनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन बैतडीमा २४ वर्षीया महिला बलात्कृत, श्रीमान् भारत हुँदा गर्भ बसेपछि बाहिरियो घटना अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कनमा नम्बर पाउने एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुन्छ? साउदीमा ६ इरानीलाई फाँसी के भएको थियो सचिन परियारलाई ? शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन मबाट अलग गराएपछि रवि कमजोर हुन्छन् भन्ने बुझेकाहरूले नराम्रोसँग खेल खेले : मुकुल ढकाल सवारी दुर्घटनामा चार जनाको मृत्यु एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा