२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : आर्मी क्लबविरुद्ध ललितले लिए व्यक्तिगत पाँच विकेट

२०८१, २१ पुष आईतवार १४:४५

काठमाडौँ | जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबका ललित राजवंशीले व्यक्तिगत पाँच विकेट लिएका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा पुलिसका बलरसामु आर्मीका ब्याट्सम्यान रन जोड्न सङ्घर्ष गरिरहेका छन् ।

ललितले १० ओभरमा ३६ रन खर्चेर ५ विकेट पूरा गरेका हुन् । सो क्रममा उनले ४ मेडन ओभर फाले ।

ललितले १.२ ओभरमा सन्तोष कार्कीलाई १ र १.६ ओभरमा त्रित राज दासलाई शून्यमा आउट गरे । ७.१ ओभरमा उनले सोमपाल कामीलाई ५ रनमा आउट गरे ।

२४.३ ओभरमा बसिर अहमदलाई १२ रनमा आउट गरे । सोही ओभरको अन्तिम बलमा उनले विनोद भण्डारीलाई पनि २१ रनमा आउट गरे ।

आर्मीले ३० ओभरमा ८ विकेटको क्षतिमा १०७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना