2026-10-30 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट

काठमाडौँ | आजबाट सुरु भएको जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमती प्रदेशविरुद्ध मधेस प्रदेशले खराब ब्याटिङ गरेको छ ।

मधेस आफ्नो पहिलो इनिङ्समा ३५.३ ओभरमा अलआउट हुँदै १०२ रनमा समेटिएको हो ।

मधेसका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। मयंक यादवले २१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक विशाल पटेलले १६ रन बनाउँदा हिमांशु दतले १० रन बनाए। त्यस्तै, अभिषेक तिवारीले ११ रन बनाउँदा निरज यादवले १२ रन जोडे ।

यता बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले १४ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, सूर्य तामाङले ३ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान १–१ विकेट लिए।

प्रतियोगिताको एक इनिङ्स ६० ओभरको हुनेछ। ब्याटिङ गर्ने टिमले पुरै ६० ओभर ब्याटिङ गर्न पाउने छ। यदि स्कोर पर्याप्त भएमा डिक्लेयर गर्न सक्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट