२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य

२०८१, २८ पुष आईतवार १३:३२

काठमाडौँ | जनकपुरमा जारी एलिट कप क्रिकेटमा बागमती प्रदेशले नेपाल पुलिस क्लवलाई ११६ रनको ल्क्ष्य दिएको छ । तेस्रो खेलको पहिलो पालीमा १०३ रनले पछि परेको अवस्थामा दोस्रो पालीको ब्याटिङ गरेको बागमतीले ५३ ओभरमा २१८ रन जोड्दै अलआउट हुन पुग्यो ।

बागमतीका लागि ओपनर रीत गौतम र शुभ कंसाकरले अर्धशतक हिर्काए । रीतले ९३ बलको सामना गर्दा ५३ रन जोडे । उनले ८ चौका हिर्काए । कंसकारले ७४ बलमा १२ चौका र १ छक्काको मद्दतमा ७० रन जोडे । कप्तान सन्दीप लामिछाने र सूर्य तामाङले समान १६ रन जोड्दा उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १३, नन्दन यादव र रिजन ढकालले समान १० रन थपे ।

बलिङतर्फ पुलिसका ललित राजवंशीले तीन तथा श्रवण यादवले दुई विकेट लिए । गुल्सन झा, प्रेम तामाङ, कुशल भुर्तेल र रासिद खानले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना