2026-10-30 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य

काठमाडौँ | जनकपुरमा जारी एलिट कप क्रिकेटमा बागमती प्रदेशले नेपाल पुलिस क्लवलाई ११६ रनको ल्क्ष्य दिएको छ । तेस्रो खेलको पहिलो पालीमा १०३ रनले पछि परेको अवस्थामा दोस्रो पालीको ब्याटिङ गरेको बागमतीले ५३ ओभरमा २१८ रन जोड्दै अलआउट हुन पुग्यो ।

बागमतीका लागि ओपनर रीत गौतम र शुभ कंसाकरले अर्धशतक हिर्काए । रीतले ९३ बलको सामना गर्दा ५३ रन जोडे । उनले ८ चौका हिर्काए । कंसकारले ७४ बलमा १२ चौका र १ छक्काको मद्दतमा ७० रन जोडे । कप्तान सन्दीप लामिछाने र सूर्य तामाङले समान १६ रन जोड्दा उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १३, नन्दन यादव र रिजन ढकालले समान १० रन थपे ।

बलिङतर्फ पुलिसका ललित राजवंशीले तीन तथा श्रवण यादवले दुई विकेट लिए । गुल्सन झा, प्रेम तामाङ, कुशल भुर्तेल र रासिद खानले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट