२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने

२०८१, ९ माघ बुधबार १२:१७

काठमाडौँ | मलेसियामा जारी यू-१९ महिला विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार युकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

सुरुवाती दुवै खेल हारेको नेपाल सुपर सिक्सको सम्भावना कायमै राख्न बुधबार भने जित्नै पर्ने दबाबमा हुनेछ । अस्ट्रेलियासँग पराजित भए नेपाल अंकविहीन हुँदै घर फर्कनेछ । जितले भने उत्कृष्ट तेस्रो हुँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम रहनेछ । सुरुवाती दुवै खेल जितेर अस्ट्रेलिया नेपालविरुद्धको खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।

महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना