७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामाथि नेपालको सान्त्वना जित

११ माघ २०८१, शुक्रबार १४:३२

काठमाडौँ | यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् ।

टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो । पूजाले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो । ४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

ब्याटिङमा पनि नेपालले पुजाकै भर पर्नुपर्‍यो । तीन विकेट सस्तैमा गुमाएको नेपाललाई पुजाले जितसम्म डोहोर्‍याइन । उनले ३२ बलमा २३ रन जोडिन् । पछिल्ला दुई बलमा उनले दुई चौका हानेकी थिइन् । चौथो विकेटका लागि सिमाना केसीसँग पुजाले ३३ बलमा २५ विकेटको साझेदारी गरिन् ।

यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । नेपालले यसअघि ३ खेलमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी