२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा बलिङ गर्दै नेपाल

२०८१, १७ माघ बिहीबार १२:१८

काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएको हो । योसँगै नेदरल्यान्ड्सले सुरुमा ब्याटिङको निम्तो पाएको छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र थाइल्याण्ड सहभागी छन् ।

नेपालले १९ माघमा थाइल्याण्डसँग खेल्नेछ । यस्तै, नेदरल्यान्ड्ससँग २० माघ र थाइल्याण्डसँग २२ माघमा खेल्नेछ । यसैगरी, २३ माघमा फेरि नेदरल्यान्ड्ससँग खेल्ने नेपालले २५ माघमा थाइल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि