२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला त्रिकोणीय सिरिजः नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

२०८१, २३ माघ बुधबार १२:२०

काठमाडौँ | महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणीय सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाली कप्तान इन्दु बर्माले टस जितेकी हुन्।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भइरहेको यो त्रिकोणीय सिरिजमा नेपाल हालसम्म जितबिहीन छ। लगातार चारवटै खेल हारिसकेको नेपालका लागि अब बाँकी दुई खेल सामान्य प्रतिष्ठाको विषय मात्रै हुनेछन्। नेपाल आजको खेलमा पनि जितको लक्ष्यसहित नै मैदानमा उत्रेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा