२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर

२०८१, २५ माघ शुक्रबार १६:२८

काठमाडौँ | महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भइन् ।

दुवै ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्‍याएकी पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी हुन् ।

सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन् । यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर पनि प्राप्त गरेकी छिन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पूजा तेस्रो स्थानमा रहिन् । १६६ रन बनाएकी नन्नापत कोनचारोएनकाई पहिलो भइन् भने १६० रन बनाएकी स्टेरे लॉरियन कालिस दोस्रो सर्वाधिक रन बनाउने खेलाडी रहिन् ।

यस्तै, प्लेयर अफ द सिरिज थाइल्याण्डकी लेफ्ट आर्म स्पिनर थिपाचा पुथावाङले जितिन् । प्रतियोगितामा उनले १६ विकेट लिइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

थाइल्याण्डकी ओन्निचा कामचोम्फु प्लेयर अफ द म्याच घोषित भइन् । फाइनलमा थाइल्याण्डलाई जित दिलाउन उनले १५ रन खर्चेर ३ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता