2026-09-19 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रजत पाटीदार बने आरसिबीको कप्तान

काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले विहिबार पाटीदारलाई कप्तान घोषणा गरेको हो ।

कप्तान बनेपछि रजत पाटीदारले धेरै दिग्गजहरूले आरसिबीको कप्तानी गरेकोमा अब यो जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको बताएका छन् ।

त्यस्तै पुर्व कप्तान विराट कोहलीले आफूसहित सम्पूर्ण टिम रजतको साथ भएको बताएका छन् ।

रजत पाटीदार आईपीएलमा शतक बनाउने चौथो अनक्याप्ड क्रिकेटर हुन् । दायाँ हाते ब्याट्सम्यान रजत पाटीदारको जन्म १ जुन १९९३ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । उनको पूरा नाम रजत मनोहर पाटीदार हो । उनले २०१५-१६ को रणजी ट्रफीमा प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई