२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्गिस्तान विरुद्ध सावित्रालाई बेन्चमा राख्दै नेपालले घोषणा गर्‍यो प्लेइङ ११

२०८१, ५ फाल्गुन सोमबार १८:०९

काठमाडौँ | आजबाट घरेलु मैदानमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तान विरुद्धको प्लेइङ ११ सार्वजानिक गरेको छ।

नेपालले घोषणा गरेको टिममा आजै मात्र काठमाडौं आइपुगेकी सावित्रा भण्डारीलाई बेन्चमा राखेर प्लेइङ ११ घोषणा गरेको हो।
नेपाली टोलीमा गोलरक्षक एञ्जीला सुब्बा, निशा थोकर, गिता राना, बिमला बिके, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, विमला चौधरी, सविता राना, रश्मी घिसिङ र रेखा पौडैल।

नेपाल गत कार्तिकमा भएको साफ च्याम्पियनसिप पछि घरेलु मैदानमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। फिफा विन्डोमा हुने प्रतियोगिता भएकाले यो प्रतियोगितामा हुने प्रदर्शनले बरियतामा समेत असर पार्नेछ।

दक्षिण एसिया बाहिर गत वर्ष साउदी अरब वाफ च्याम्पियनसिपको फाइनल खेलेपछि नेपाली महिला टिमको भव्य प्रसंशा भएको थियो। त्यसपछि साफ च्याम्पियनसिपको पनि फाइनल खेलेको नेपाल उपाधि जित्न भने १२ पटक फाइनल पुग्दा समेत असफल भएको छ।

मैत्रीपूर्ण खेल नै भए पनि नेपाली महिला टिम साफ च्याम्पियनसिपमा जित्न नसकेको उपाधिको खडेरी कम्तिमा यो प्रतियोगितामा टार्ने प्रयासमा हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना