२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला फुटबलमा हालसम्मकै महँगो टिकट, भीआईपीको मूल्य २ हजार रूपैयाँ

२०८१, १२ फाल्गुन सोमबार १५:१७

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बुधरबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

चार देश सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहँदै म्यानमार र दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाए।

फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटको दर खुलाएको छ । खल्तीमा खुलेको टिकट दर अनुसार भीआईपीतर्फ २ हजार रहँदा साधारणतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।

नेपाली महिला फुटबल इतिहासमा यो टिकट दर हालसम्मकै उच्च हो । यसअघि सफल महिला फुटबलमा एन्फाले भीआईपीतर्फ १५ सय र साधारणतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको थियो ।

प्रतियोगिताको फाइनल खेलमा म्यानमार र नेपालले बुधबार साँझ ६ बजे उपाधिका लागि भिँड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता