2026-10-30 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला फुटबलमा हालसम्मकै महँगो टिकट, भीआईपीको मूल्य २ हजार रूपैयाँ

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बुधरबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

चार देश सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहँदै म्यानमार र दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाए।

फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटको दर खुलाएको छ । खल्तीमा खुलेको टिकट दर अनुसार भीआईपीतर्फ २ हजार रहँदा साधारणतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।

नेपाली महिला फुटबल इतिहासमा यो टिकट दर हालसम्मकै उच्च हो । यसअघि सफल महिला फुटबलमा एन्फाले भीआईपीतर्फ १५ सय र साधारणतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको थियो ।

प्रतियोगिताको फाइनल खेलमा म्यानमार र नेपालले बुधबार साँझ ६ बजे उपाधिका लागि भिँड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो