२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओली कप: रातोकार्ड खाँदा खेलाडीले रेफ्रीमाथि हात हाले

२०८१, १३ फाल्गुन मंगलवार १५:२४

काठमाडौँ | केपी ओली कपमा रेफ्रीले रातो कार्ड देखाएपछि खेलाडीहरु अराजक भएका छन् ।

केपी ओली कपको आजको पहिलो खेलमा विभागीय टोली एपीएफ र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफलाई पेनाल्टीमा ५–३ गोलले हराउँदै संकटा सेमिफाइनलमा पुगेको थियो ।

उक्त खेलमा रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग विवाद गर्दै संकटा फुटबल क्लबका विदेशी खेलाडीहरुले हात हाल्न पुगेको थिए ।

एपीएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञान बहादुर तामाङले सिधै रातो कार्ड देखाए ।

जवाफमा संकटाका अन्य विदेशी खेलाडीले रेफ्रीलाई हातपात गर्न खोजे । कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई छुटाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना