२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा महासचिवविरुद्ध प्रहरीमा उजुरी

२०८१, १९ फाल्गुन सोमबार १६:२९

काठमाडौँ | अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईविरुद्ध एन्फाका पूर्व अध्यक्ष गणेश थापाले उजुरी दिएका छन्। राईले आफ्नो चरित्र हत्या गरेको भन्दै थापाले साइबर ब्यूरोमा उजुरी दिएका हुन्।

१७ करोड हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ खातामा जम्मा गरेको राईको अभिव्यक्तिमा थापाले आपत्ति जनाएका हुन्।

उनले प्रेस विज्ञप्ति जारी गरेर आफूमाथि लागेको आरोपको छानबिनका लागि कानुनी सहायता लिएको बताए। उनले कानुनी उपचारको बाटो अवलम्बन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता