२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वुमन्स डे कप क्रिकेट: आज नेपाल र हङकङबीच खेल हुदै

२०८१, २६ फाल्गुन सोमबार ०९:०७

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार अपराह्न पौने ५ बजे शुरू हुनेछ।

युगान्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्।

यस सिरिजमा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। यसअघिका खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो भने नामिबियासँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ।

नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगान्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। लिग चरणपछि शीर्ष दुई टोलीबीचको फाइनल खेल चैत ३ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता