२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ यू-१९ ड्र: नेपाल र भारत एउटै समूहमा

२०८१, २७ फाल्गुन मंगलवार १८:१३

काठमाडौँ | साफ यु-१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार सार्वजनिक गरिएको छ। साफ यू-१९ को सार्वजनिक भएको ड्रअनुसार नेपाल र भारतले एकै समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।

भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने प्रतियोगितामा यो पटक ६ टोलीले सहभागिता जनाउँदै छन्। गत वर्ष नेपालले आयोजनाको जिम्मेवारी पाएको थियो। प्रतियोगिता ८ देखि १७ मार्चसम्म आयोजना हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु-२० को नाममा प्रतियोगिता आयोजना भएको थियो। फाइनलमा नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।

यसपल्ट भने पाकिस्तानले प्रतियोगितामा सहभागिता जनाउने छैन। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश रहँदा समूह ‘बी’मा आयोजनक भारतसँगै साविक उपविजेता नेपाल र श्रीलंका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह