२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसी मेन्स क्रिकेट वल्र्ड कप : ४८ खेलाडीलाई क्याम्पमा बोलाइयो (सूचिसहित)

२०८१, १७ चैत्र आईतवार ११:४३

काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान)ले आगामी जुन २०२५ मा स्कटल्याण्डमा हुने आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतका खेलहरूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न आयोजित तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरेकाे छ ।

क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।

छनोटमा परेका खेलाडीहरूको सूची
१. रोहित कुमार पौडेल, २. दीपेन्द्र सिंह ऐरी, ३. सन्दीप लामिछाने, ४. सोमपाल कामी, ५. आसिफ शेख, ६. कुशल भुर्तेल, ७. गुल्सन कुमार झा, ८. करण केसी, ९. ललित नारायण जोशी, १०. अनिल कुमार साह, ११. सन्दीप जोरा, १२. आरिफ शेख, १३. भीम सार्की, १४. कुशल मल्ल, १५. सागर ढकाल, १६. लोकेश बम, १७. शाहब आलम, १८. आकाश चन्द, १९. विवेक कुमार यादव, २०. सूर्य तामाङ, २१. रिजन ढकाल, २२. देव खनाल, २३. बसिर अहमद, २४. प्रतिस जीसी, २५. अविनाश बोहरा, २६. मयन यादव, २७. अर्जुन घर्ती, २८. हेमन्त धामी, २९. दीपेश प्रसाद कँडेल, ३०. रुपेश कुमार सिंह, ३१. अर्जुन कुमाल, ३२. शुभ कंसाकार, ३३. किरण ठगुन्ना, ३४. ईशान पाण्डे, ३५. शेर मल्ल, ३६. प्रज्वल थापा, ३७. तृतराज दास, ३८. दीपेन्द्र रावत, ३९. नन्दन यादव, ४०. सुजन थपलिया, ४१. दिलीप नाथ, ४२. आकाश त्रिपाठी, ४३. विशाल पटेल, ४४. शाकिब हक, ४५. विनोद भण्डारी, ४६. पवन सर्राफ, ४७. राशिद खान, ४८. अर्जुन साउद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना